सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अर्चलेमा २ वर्षीया बालिका प्रिन्सिका रम्तेलको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार, बालिका आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेकी हुन्। उनी अर्चलेका रबिन रम्तेलकी छोरी थिइन्।

advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमको लागि सिन्धुली अस्पताल पठाइएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com