काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनकी पार्टीका प्रवक्ता शरदसिंह यादवले सोमबार मुख्यमन्त्री सिंहले चाँडै राजीनामा घोषणा गर्ने जानकारी दिएका हुन् ।

यससँगै पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता गर्ने निर्णय गरेको छ । प्रवक्ता यादवका अनुसार आजै बसेको पार्टी बैठकमा अध्यक्ष सीके राउतले मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

advertisement

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com