काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीबाट सांसद बनेकाहरूलाई राजीनामा दिन आह्वान गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत यस्तो लेखेका छन् । स्थिति बिग्रन नदिन परस्थिति सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद छन् ।

advertisement

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि पदबाट राजीनामा दिएको घोषणा गरिसकेका छन्

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com