काठमाडाैं । केही बेरअघि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी अाेली बालुवाटार छाडेर भागेका छन् । जेन-जीकाे अान्दाेलन चर्किएसँगै उनी प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार भागेका हुन् । अाेली भागेसँगै जेन-जी प्रदर्शनकारीकाे समुह बालुवाटार प्रवेश गरेकाे छ ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया