सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवासमा पनि आगजनी गरिएको छ।
जेनजी आन्दोलनकारीहरुले मंगलबार बेलुका वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानमा रहेको कँडेलको निजी निवासमा पनि तोडफोड र आगजनी गरेका हुन् ।
त्यसअघि उनीहरुले सरकारी निवासमा पनि आगजनी गरेका थिए
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया