काठमाडौं । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।
जेनजी प्रदर्शनकारीहरूले महाराजगन्जमा आगजनी सुरु गरेपछि निसास्सिएर एक जना असईको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
वृत्तमा आगजनी सुरु भएपछि त्यहाँ फसेका प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया