काठमाडाैं । प्रधान सेनापति अशोकराज सिग्देलले वार्ताका लागि सबै पक्षसँग आह्वान गरेका छन्।

मंगलबार राति प्रधान सेनापति सिग्देलले भिडिओ सन्देशमार्फत सम्बोधन गर्दै जेनजी पुस्ताको आन्दोलनका लागि सबै पक्षलाई आह्वान गरेका हुन्।

advertisement

‘यस विषयम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्ताका निमित्त आह्वान गर्दछु,’ उनले भने।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com