काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बिहीबार दिउँसोदेखि जारी बैठकमा सरकारका दैनन्दिन प्रशासनिक कार्य, नीति–निर्णय र समसामयिक विषयहरूबारे छलफल भइरहेको स्रोतले जनाएको छ।
बैठकमा आवश्यक निर्णयहरू लिइने तयारी भएको बताइएको छ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया