काठमाडौं । नेपाली बजारमा आइतबार सुनकाे मूल्य १ हजार ६०० वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य ताेलामा दुई लाख ५२ हजार २०० कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेर तोलामा तीन हजार ४९० कायम भएको छ।  यसअघि  चाँदी  तीन हजार ३४५ मा कारोबार भएको थियो।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com