काठमाडौं । शुक्रबार नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

११औँ महाधिवेशनको पूर्वासन्ध्यामा सचिवालय बस्न लागेको हो । एमाले महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ।

advertisement

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना प्रस्ताव लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com