काठमाडौं। मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत फिस्लिङ नजिक पानीधारा क्षेत्रमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेका सबै घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि उनीहरू घर फर्किएको जानकारी दिए।

advertisement

दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले पूर्ण रूपमा सुचारु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com