काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्।

एमाले महासचिवमा कडा प्रतिस्पर्धाः प्रारम्भिक नतिजा यस्तो छ

advertisement

हालसम्म गणना भएका २२३ मतको पछिल्लो परिणाम यस प्रकार छः

अध्यक्ष  
केपी शर्मा ओली : १५६
ईश्वर पोखरेल : ६७

उपाध्यक्ष  
प्रथ्वी सुब्बा गुरुङ : १७१
विष्णु प्रसाद पौडेल : १७३
गोकर्ण राज विष्ट : १३३
रामबहादुर थापा बादल : १५३
गुरु प्रसाद बराल : १०९
रघुजी पन्त : १२३
बिन्दा पाण्डे : ९८
पर्शुराम मेघी गुरुङ : ४७
टंक प्रसाद कार्की : ४३
अरुण नेपाल : ३८
भिम प्रसाद आचार्य : २७

महासचिव  
शंकर पोखरेल : ११५
सुरेन्द्र प्रसाद पाण्डे : १०८

उपमहासचिव  
लेखराज भट्ट : १४७
योगेश भट्टराई : १४०
रघुवीर महासेठ : १२६
विष्णु प्रसाद रिमाल : १०५
आनन्द प्रसाद पोखरेल : ७१
वैजनाथ चौधरी : ५४
राजेन्द्र प्रसाद गौतम : २६

सचिव  
पद्मा कुमारी अर्याल : १५२
महेश बस्नेत : १५०
छविलाल विश्वकर्मा : १४५
शेरधन राई : १४१
हिक्मत कुमार कार्की : १३८
खगराज अधिकारी : १३२
भानुभक्त ढकाल : १०७
गोकुल प्रसाद बास्कोटा : १०४
राजन भट्टराई : ११३
कर्णबहादुर थापा : ९३
ठाकुर प्रसाद गैरे : ९३
रचना खड्का : ८३
विनोद प्रसाद ढकाल : ८२
अग्नि प्रसाद खरेल : ७७
लाल बाबु पण्डित : ७३
कृष्ण गोपाल श्रेष्ठ : ५९
पुर्सोतम पौडेल : ५९
पेम्वा लामा : ५०
इन्द्रलाल साप्कोटा : ४१

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com