काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २६ जना नयाँ केन्द्रीय सदस्य थपिएको घोषणा गर्दै उनीहरूको नाम सार्वजनिक गरेको छ।

पार्टीले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), सुनिल लम्साल, भूपदेव शाह, सागर ढकाल, खगेन्द्र सुनार, केपी खनाललगायत विभिन्न क्षेत्रका व्यक्तिहरू केन्द्रीय समितिमा समेटिएका छन्।

थपिएका २६ जना नयाँ केन्द्रीय सदस्यहरु

१) बालेन्द्र शाह
२) सुनिल लम्साल
३) भूपदेव शाह
४) सागर ढकाल
५) सस्मित पोखरेल
६) लक्ष्मण थारू
७) रमेश पौडेल
८) सन्तोष गिरी
९) खगेन्द्र सुनार
१०) डा. नमिता यादव
११) गणेश पौडेल
१२) सरिता ज्ञवाली
१३) सुसान्त बैदिक
१४) लक्ष्मी बर्देवा
१५) शिव यादव
१६) रोहन कार्की
१७) अनन्तराज तिमिल्सीना
१८) रामकुमार ढुंगाना
१९) प्रदीप ज्ञवाली
२०) जेम्स कार्की
२१) मधुसुदन ढकाल
२२) ओजश्वी थापा
२३) केपी खनाल
२४) आदित्य आचार्य
२५) प्रदीप पाण्डे
२६) खेमराज साउद

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com