काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्ने गरी राजीनामा दिने भएका छन् ।

उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्दैछन् । रास्वपा स्रोतका अनुसार खरेल ललितपुर-२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिन लागेका हुन् ।

advertisement

मन्त्री खरेल राजीनामा बोकेर प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । राजीनामापछि मन्त्रालयमा विशेष पत्रकार सम्मेलन र विदाइ कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com