काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की पहिलो पटक संसदमा पुगेकी छिन् । सोमबार प्रधानमन्त्री कार्की राष्ट्रिय सभामा पहिलो पटक सम्बोधन गर्न पुगेकी हुन् ।

राष्ट्रिय सभाको बैठक सुरु भएपछि सोमबार प्रधानमन्त्रीले गर्न लागेको सम्बोधन पहिलो हो । 

advertisement

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com