काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।
हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया