काठमाडौं । नेपाली कांग्रेसले कास्कीको पोखरामा बृहत् चुनावी सभा आयोजना गर्न लागेको छ।
सभापति गगन थापाको प्रमुख आतिथ्यतामा तथा उपसभापति विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा हुने उक्त सभा यही शुक्रबार अमरसिंह चोक, पोखरामा आयोजना हुने नेपाली कांग्रेस कास्कीले जानकारी दिएको छ।
यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन यही फागुन २१ गते हुँदैछ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया