काठमाडौं । रूपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लेखजंग थापा निर्वाचित भएका छन्।

शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार थापाले ५८,८१४ मत प्राप्त गरेका छन्।

advertisement

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८,४३५ मत ल्याएका छन् भने नेकपा एमालेका बासुदेव घिमिरेले ८,२७५ मत प्राप्त गरेका छन्।

थापाले गुरुङलाई ५०,३७९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com