गुल्मी।  नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट पनि पराजित भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार गोविन्द पन्थी विजयी भएका हुन्। १६ हजार ८७८ मतसहित पन्थी बिजयी हुँदा विष्टको १६ हजार ३८२ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ४९६ रह्यो।

advertisement

बिजेता पन्थी नेपाल प्रहरीका पूर्वनायव उपरिक्षक (डीएसपी) हुन्।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत पाए।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com