जाजरकोट । जाजरकोट निर्वाचन क्षेत्रमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्कबहादुर बुढाले पराजित गरेका छन्। यससँगै जाजरकोटमा कांग्रेसले प्रतिनिधिसभा सदस्यको कुर्ची कब्जा गरेको छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया