काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीकोमूल्य पनि बढेको छ।
आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया