राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको विषयमा यसअघि प्रकाशित समाचार असावधानिवस असान्दर्भिक पर्न गएकाले सो सामग्री हटाइएको छ। यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
— सम्पादक, ग्लोबल नागरिक
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया