काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ।
बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन् र यसअन्तर्गत दुई महत्वपूर्ण प्रस्ताव बैठकमा पेस गरिएको छ।
सहमहामन्त्री उदय शमशेर राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बैठकमा छलफलका लागि पेस भएका प्रस्तावको विवरण सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया