काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य २ हजार ९ सय रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ कायम भएकाे छ। अघिल्लो दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएकाे थियो ।
यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा काराेबार भएको थियो ।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया