काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने जनाइएको छ।
यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया