काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मंगलबार (वैशाख ८) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।
यस दिन मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकका निम्ति मन्त्रीहरू प्रधानमन्त्री कार्यालय गएका छन् ।
गृहमन्त्री सुधन गुरुङ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया