काठमाडौं । नेपाली कांग्रेस ले सुकुम्वासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ ।
प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो नहुने भन्दै समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताए ।
बल प्रयोग गर्ने विषय अन्तिम विकल्प भएको बताउँदै उनले बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने आफूहरूको धारणा रहेको बताए ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया