काठमाडाैं । मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो २ बजेका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्।
प्रधानमन्त्री सचिवालयले बैठकबारे जानकारी गराएको छ। तर कुन विषयमा छलफल हुने भन्नेबारे खुलाइएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया