काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफैँले आह्वान गरेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश मार्फत शासन चलाउन खोज्नु गैर-लोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ ।

नेकपा कार्यसंयोजन समितिको बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न र शिक्षा तथा निजामती ऐन जस्ता महत्त्वपूर्ण कानुन निर्माणमा सरोकारवालाको आवाज सम्बोधन गर्न माग गरेको छ ।

advertisement

मन्त्रिपरिषद्को सोमबारको बैठकले संवैधानिक र सहकारी सम्बन्धी दुईटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com