काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सचिवालय बैठक आह्वान गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक मध्यान्ह १२:३० बजे बस्ने तय गरिएको छ।
बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जनाइएको छ।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया