काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपतिले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको अधिवेशन बोलाएका हुन्।

advertisement

सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन्। सरकारले सोही दिन अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

 

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com