काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका हुन्।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया