काठमाडौं । नेकपा एमालेको आज बस्ने तय गरिएको सचिवालय बैठक स्थगित गरिएको छ। नेताहरूको व्यस्तताका कारण बैठक सोमबारका लागि सारिएको बताइएको छ।
आइतबार मदन–आश्रित जयन्तीका अवसरमा हुने विभिन्न कार्यक्रमहरूको तयारीमा नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक सारिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया