काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो। वीरगञ्जमा भोलि उनको अभियानको कार्यक्रम तय गरिएको थियो। तर कार्यक्रम हुनुअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया