काठमाडौँ ।  देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको सार्वजनिक शौचालयको अवस्था अत्यन्तै दयनीय देखिएको छ।

बाहिरबाट हेर्दा शौचालय सफा देखिए पनि प्रयोगका लागि आवश्यक आधारभूत सुविधा अभाव रहेको छ। फ्ल्यास गर्न पानीको व्यवस्था नहुँदा आगन्तुकहरू समस्यामा परिरहेका छन्।

advertisement

त्यसैगरी, ढोकाको चुकुल राम्रोसँग नलाग्ने र पानीको आपूर्ति नहुँदा शौचालय फोहोर हुँदै प्रयोग गर्न अयोग्य जस्तो अवस्थामा पुगेको छ, जसका कारण सेवाग्राहीहरूले थप सास्ती भोग्नुपरेको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com