काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया