काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्ड को थप छानबिन गर्ने घोषणा गरेका छन् । आज पदबहाली लगत्तै उनले सो घोषणा गरेका हुन् ।
२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार









प्रतिक्रिया