काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक केहीबेरमा बस्दैछ। बिहान साढे ८ बजे सुरु हुने उक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी हुनेछन्।
बैठकमा अर्थमन्त्री वाग्लेले विभिन्न प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया