काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।
यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि नियन्त्रणमा रहेका छन्। थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।
अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिदसम्बन्धी अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार













प्रतिक्रिया