काठमाडौं । प्रतिनिधिसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक पारित गरेको छ।
बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए। उक्त प्रस्ताव बहुमतले स्वीकृत भएसँगै बजेट प्रतिनिधिसभाबाट पारित भएको हो।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया