काठमाडौँ । अमेरिका र इरानबीच भएको शान्ति सम्झौताप्रति नेपाल सरकारले स्वागत जनाएको छ। परराष्ट्र मन्त्रालयले यो सम्झौता कूटनीतिक प्रयासको सफल परिणाम भएको उल्लेख गरेको छ।
मन्त्रालयले उक्त सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, अन्तर्राष्ट्रिय शान्ति प्रयासप्रति नेपालले आफ्नो समर्थन दोहोर्याएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार













प्रतिक्रिया