काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा सकिएको छ।
समूह ‘के’को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन्।
मियामी स्टेडियम सम्पन्न खेलमा दुवै टोली ०-० मा समेटिएका छन्।
आजको खेलपछि कोलम्बियाले राउन्ड अफ ३२ का लागि घाना र पोर्चुगलले क्रोएसियाको सामना गर्ने छन्।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार













प्रतिक्रिया