काठमाडौँ। जम्बुडाँडा क्षेत्रबाट स्रोत खुलाउन नसकिएको ३९ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार शङ्कास्पद रूपमा झोला बोकेर हिँडिरहेका बाराको पचरौता नगरपालिका–७ का २३ वर्षीय मनमोहन साह कलवारलाई चेकजाँच गर्दा उक्त नगद बरामद भएको हो। घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com