काठमाडौं । डोल्पाबाट जुम्लातर्फ जाँदै गरेको एक जिप जगदुल्ला–जुम्ला सीमा क्षेत्रअन्तर्गत मौरे नजिक दुर्घटनामा परेको छ।

दुर्घटनापछि घटनास्थलतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालका अनुसार प्रहरी टोली घटनास्थल पुग्ने क्रममा रहेकाले दुर्घटनाको कारण, क्षतिको अवस्था तथा मानवीय हताहतीबारे विस्तृत विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com