काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ। बुधबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बस्ने जानकारी दिएका हुन्।
निर्धारित कार्यसूचीका विषयहरू सम्पन्न भएपछि सभामुख अर्यालले बैठक स्थगित गर्दै अर्को बैठकको मिति सार्वजनिक गरेका हुन्। अब प्रतिनिधिसभा साउन १४ गते पुनः बस्नेछ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया