काठमाडाैं । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई राजीनामा बुझाउन थपलियाले निर्देशन दिएका छन्।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया