काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थी संगठनहरूले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्।

काठमाडौं फर्किने क्रममा अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनका कार्यकर्ताले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै कालो बेलुनसमेत प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न माग गरेका छन्।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com