काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ कटुञ्जेबेशीमा रोशी खोला तर्ने क्रममा ७५ वर्षीय मोतिमान पाख्रिनलाई खोलाले बगाउँदा मृत्यु भएको छ। सोमबार दिउँसो भएको घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुञ्जेको टोलीले उनको शव खोलाबाट उद्धार गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com