काठमाडौं । दाङ गढवा गाउँपालिका–६ थानदेउखुरीका ५६ वर्षीय राम सेवक यादवको स्ट्यान्ड पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार दिउँसो करेन्ट लागेपछि उनलाई उपचारका लागि गढवा स्वास्थ्य चौकी पुर्‍याइएको थियो। तर, स्वास्थ्यकर्मीले परीक्षणपछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com