काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३:०० बजे बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा सरकारका नियमित प्रशासनिक कार्य, समसामयिक राजनीतिक विषय तथा विभिन्न नीतिगत निर्णयका एजेन्डामाथि छलफल हुने जनाइएको छ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत प्रस्तावहरू, प्रशासनिक निर्णय तथा सरकारका प्राथमिकतासम्बन्धी विषयमा पनि निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया